६५ प्रहरीलाई विभूषित गर्ने घोषणा (सूचीसहित)

संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जनालाई विभूषित गर्ने घोषणा गरिएको छ । मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा हुनेहरुमा प्रहरी हवल्दारदेखि प्रविधिक तर्फका डीआईजीसम्म छन् । प्राविधिक डीआईजी डा. सुन्दर प्रसाद ह्योजुसहित १० जना प्रहरीलाई सुप्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ । सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरु चक्रबहादुर सिंह, भरत बहादुर बोहरा, मधुसुदन लुइँटेल, कृष्णहरि शर्मा, अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, प्राविधिक तर्फ बरिष्ठ उपरिक्षकहरु

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभूषित गर्ने, को को परे सिफारिसमा?

बुटवल : लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान पुर्‍याउने ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ। संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो। प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरि फागुन ३ गते…

लुम्बिनी सरकारद्वारा ६१ जना विभूषित

बुटवल-  लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्‍याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको हो । संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख […]

नेपाल प्रहरीका ६५ जना विभूषित (सूचीसहित)

काठमाडौँ । संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जनालाई विभूषित गर्ने घोषणा गरिएको छ । मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा हुनेहरूमा प्रहरी हवलदारदेखि प्राविधिक तर्फका डिआइजीसम्म छन् । प्राविधिक डिआइजी डा. सुन्दर प्रसाद ह्योजुसहित १० जना प्रहरीलाई सुप्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ । सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरू चक्रबहादुर सिंह, […]

विष्टलाई प्रवल जनसेवाश्रीबाट विभूषित गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी दीपक विष्ट प्रवल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्नेको घोषणा गर्दा विष्टले जनसेवा श्रीबाट सम्माति हुने भएका हुन् । दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य […]

सुशील कोइराला नेपाल रत्नबाट विभूषित

काठमाडौं : सरकारले  पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेको छ।  कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए। उनकै नेतृत्वमा संविधान जारी भएको हो। सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेका छन्। नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो। त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रिते, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्क

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न, ९९८ विभूषित हुँदै

३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, […]

गण्डकी रत्नबाट विभूषित भए महावीर पुन, अनुसन्धानका लागि १० करोड छुट्टाइयो

पोखरा : गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। आज पोखरामा एक कार्यक्रमका बिच प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई विभूषित गरेका हुन्। गत फागुन ४ गते गण्डकी प्रदेश सरकारको चारवर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरिएको थियो। सो समय पुन देश बाहिर रहेका कारणले आजमात्र…

राष्ट्रपतिद्वारा खेलाडीहरु विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न खेलका खेलाडी तथा खेलकर्मीहरु विभूषित भएका छन् । संविधान दिवसका अवसरमा गत असोजमा सरकारले खेलाडी र खेलकर्मीलाई विभिन्न विभूषण पदकको घोषणा गरेको थियो ।राष्ट्रपति निवास शितल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न खेलाडी तथा खेलकर्मीहरुलाई विभूषण प्रदान गरेकी थिइन् । जसमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्री प्रदान गर्ने निर्णय गरेको थियो ।यस्तै  सरकारले जनसेवा श्र

कलाकारिता क्षेत्रबाट को को हुँदैछन् विभूषित ?

काठमाडौं : सरकारले फिल्म तथा संगीत क्षेत्रका व्यक्तीहरुलाई विभूषित गर्ने घोषणा गरेको छ। आइतवार संविधान दिवसको अवसरमा पदक पाउनेहरु कलाकारका साथै अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको नाम सार्वजनिक गरिएको हो। सरकारले स्वर्गिय स्वर सम्राट नारायण गोपाललाई यसवर्षको 'महाउज्जवल राष्ट्रदीप' बाट सम्मान गर्ने निर्णय गरेको छ। साथै संगीतकार शम्भुजित बास्कोटा 'कीर्तिमय राष्ट्रदीप'…