बोर्डद्वारा स्टक लाइसेन्सको पुनः आवेदन माग

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न, सिफारिस एवं वस्तु विनियम बजार सञ्चालन गर्न र कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि पुनः आवेदन माग गरेको छ।...

सम्बन्धित सामग्री

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

२४ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले आवेदन दिने म्याद नसकिंदै रोकिएको लाइसेन्स प्रक्रिया पछिल्लो पटक गत वैशाखमा प्रधानमन्त्रीको निर्देशन र […]

निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन

काठमाडौं । निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन परेको छ । हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएका हुन् । बोर्डमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको थियो । बोर्डले चैत ३१ गते १० दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको […]

नयाँ स्टक एक्सचेन्ज थप्ने प्रक्रिया स्थगित

नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि सुरु गरेको ब्रोकर र स्टक थप गर्ने प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । सर्वोच्चको आदेशअनुसार बोर्डले तत्कालका लागि लाइसेन्स प्रक्रिया स्थागित गरेको जनाएको छ ।बोर्डले आवेदन माग गरेको मंगलबार अन्तिम दिनमा प्रक्रिया स्थगित गरेको हो । बोर्डले धितोपत्र ब्रोकरका लागि ३० दिन र स्टक एकस्चेन्जका लागि […]

के हो नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणसम्बन्धी विवाद ?

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन चाहनेहरूका लागि आवेदन माग गरेपछि यससम्बन्धी विवाद चुलिएको छ ।

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै ३० दिनभित्र इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो ।...

नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जका लागि सेबोनले माग्यो आवेदन

आइतबार बोर्डले नयाँ स्टक एक्स्चेन्ज, ब्रोकर र कमोडिटी एक्स्चेन्ज खोल्न लाइसेन्स आवेदन माग गरेको हो ।

कमोडिटी एक्सचेञ्ज र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि यस्ता छन् शर्त

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले वस्तु विनियम बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को लाइसेन्स खुल्ला गरेको छ । बोर्डले सार्वजनिक सूचना प्रकाशित गरी कमोडिटी एक्सचेञ्ज र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला भएको जानकारी गराउँदै आवेदन माग गरेको छ । अहिलेसम्म नेपालमा कमोडिटी एक्सचेञ्ज छैन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले संचालनमा भएपनि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन लागेको हो ।सरकारले अघिल्लो साता मात्रै नियमावली संशोधन गर्दै नयाँ लाइसेन्स खुल

नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरका लागि आवेदन माग

२ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार -कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आावेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको […]

नयाँ स्टक एक्सचेञ्ज : निवेदन लिएको १२ वर्ष नाघ्यो, अनुमति कहिले ?

९ फागुन, काठमाडौं । १२ वर्षअघि नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन भन्दै नयाँ स्टक एक्सचेञ्ज खोल्न सञ्चालन अनुमति दिने निर्णय गर्‍यो । २०६६ सालमा तात्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले नयाँ स्टक एक्सचेञ्जका लागि इच्छुकबाट आवेदन माग गरेपछि नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र हिमालयन स्टक एक्सचेञ्जले आवेदन […]