नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि सुरु गरेको ब्रोकर र स्टक थप गर्ने प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । सर्वोच्चको आदेशअनुसार बोर्डले तत्कालका लागि लाइसेन्स प्रक्रिया स्थागित गरेको जनाएको छ ।बोर्डले आवेदन माग गरेको मंगलबार अन्तिम दिनमा प्रक्रिया स्थगित गरेको हो । बोर्डले धितोपत्र ब्रोकरका लागि ३० दिन र स्टक एकस्चेन्जका लागि […]