सिमकोट – सबैभन्दा पछाडि परेको प्रदेशका रुपमा रहेको कर्णाली प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषित भएको छ। कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ। कर्णालीका सबै बालबालिकालाई अनिवार्य लगाइनु पर्ने सबै खोप लगाएपछि प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको होे । खोप लगाउन छुटेकालाई पनि खोज र खोप अभियान […]