काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीले राष्ट्रपति कार्यालयमा आफूलाई सजाय माफी गर्दै कैद मुक्त गर्न दिएको निवेदन राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा फिर्ता पठाउनु भएको छ । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा आफूलाई सजाय माफी दिन भन्दै चौधरीले राष्ट्रपति कार्यालयमा निवेदन दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपति कार्यालयले […]