अख्तियारलाई सरकारको लाचार छायाँ बन्न दिइनेछैन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त देशको रुपमा नेपाललाई विश्वमा परिचित गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।आयोगको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै ओलीले संविधान, कानुन, देश र जनतालाई शिरमा राखेर स्वतन्त्र ढंगले भ्रष्टाचार नियन्त्रण गर्दै पारदर्शी सरकार बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

सम्बन्धित सामग्री

वर्षमान पुन ‘छायाँ प्रधानमन्त्री’, मन्त्रिपरिषदमा सहभागी नहुने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सहभागी नहुने भएका छन्। पुनले आइतबार आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए। पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो। माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएपछि त्यहीँ पार्टीबाट अर्को उपप्रधानमन्त्री […]

नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको छ : भट्टराई

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन्। बिहीबार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका...

नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको छ : भट्टराई

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन्। बिहीबार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका...

कांग्रेसमा ‘छायाँ सभापति’

पार्टीको आन्तरिक जीवनको व्यवस्थापन गर्न देउवाले खड्कालाई अघि सारे । केन्द्रीय सदस्यहरुको वरियता निर्धारण गर्ने जिम्मेवारी समेत देउवाले उनैलाई सुम्पिए ।

गोर्खा आमरण अनशनमा विपक्षी दलको समर्थन

गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति त्यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री …

नेपालको राजनीतिमा दिल्लीको छायाँ : मिडियामार्फत् स्थापित हुँदै भाजपा लाइन

काठमाडौं : नेपालको सत्ता समीकरणमा भारतीय संस्थापन पक्षको चासोलाई भारतीय मिडियाले प्राथमिकताका साथ सार्वजनिक गरेका छन्। भारतीय संस्थापन पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको दावीसहित हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिक अवस्थामाथि सम्पादकीय नै लेखेर खुलासा गरेको हो।  In Kathmandu, a political twist https://t.co/6rl7dmHz9r — Hindustan Times (@HindustanTimes) May 11, 2021…

प्रधानमन्त्री ओली पार्टीको अधीनस्थ कि स्वायत्त ?

१६ मंसिर, काठमाडौं । सरकार र सत्तारुढ पार्टीबीचको सम्बन्ध कस्तो हुने भन्नेबारे नेकपाभित्र वैचारिक बहस थालनी भएको छ । र, यो राजनीतिक बहसको छायाँ नेकपा संसदीय दलमा समेत परेको छ । खासगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले …

देउवा छायाँ सरकारका प्रधानमन्त्री

संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो । यो खबर महेश्वर गौतमले आजको राजधानी दैनिकमा लेखेका छन्। कांग्रेस नेता बालकृष्ण खाँडले…

पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख

१३ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित सबै अखबारहरुले प्रदेश ६ को नामाकरण भएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । अन्नपूर्ण, राजधानी, गोरखापत्र र कान्तिपुरले यसलाई मुख्य समाचार बनाएर छापेका छन् भने अन्य दैनिकहरुले पनि पहिलो पृष्ठमै स्थान दिएका छन् । कांग्रेसले वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छायाँ सरकार बनाउने …

​ओली र मोदीको बैगुनी माया : अरुलाई के हो के ? प्रचण्डलाई छायाँ !

मिलन तिमिल्सिना/उज्यालो ।  काठमाडौं, माघ २० –जल्दोबल्दो प्रधानमन्त्री हुँदा ऋषि धमलाले बोलाएको एउटा कार्यक्रममा पुगेर प्रचण्डले धमलाको न...