पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख

१३ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित सबै अखबारहरुले प्रदेश ६ को नामाकरण भएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । अन्नपूर्ण, राजधानी, गोरखापत्र र कान्तिपुरले यसलाई मुख्य समाचार बनाएर छापेका छन् भने अन्य दैनिकहरुले पनि पहिलो पृष्ठमै स्थान दिएका छन् । कांग्रेसले वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छायाँ सरकार बनाउने …

सम्बन्धित सामग्री

म्यानेजमेन्ट स्कलर्स पत्रिका विमोचन

काठमाडौँ : पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौँ स्थित कान्तिपुर सिटी कलेजको व्यवस्थापन संकायले निकालेको म्यानेजमेन्ट स्कलर्स म्यागेजिन (पत्रिका) को आठौँ अंक आज विमोचन गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, आमसञ्चार तथा व्यवस्थापन विज्ञ तथा प्रा रामाकृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक प्रल्हाद कार्की तथा प्रिसिन्पल राजु कट्टेलले संयुक्त रुपमा पत्रिका विमोचन गरेका थिए। बिबिए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विद

बन्द भयो अष्ट्रियाको ३२० वर्ष पुरानो पत्रिका

१७ असार, काठमाडौं । अष्ट्रियाको राजधानी भियनाबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका विनर जाइटुङको छापा संस्करण बन्द भएको छ । छापा संस्करण बन्द भए पनि अनलाइन संस्करण भने चलिरहने छ । यो पत्रिका पहिलो पल्ट सन् १७०३ को अगस्ट ८ मा भियनाको डायरी नाममा प्रकाशित भएको थियो । त्यसयता निरन्तर प्रकाशित भइरहेको पत्रिकाले आफूलाई विश्वकै […]

साप्ताहिक पत्रिका फिल्को मिसन विमोचन

सिमकोट – हुम्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका फिल्को मिसनको विमोचन गरिएको छ। यसअघि अनलाइन संस्करण मात्र भएकोमा त्यसलाई पेपरका रूपमा पहिलो पटक प्रकाशन भएपछि एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले संयुक्त रूपमा पत्रिका विमोचन गरेका हुन्। उनीहरूले केक काटेर पत्रिका विमोचन गरेका थिए। […]

ऐतिहासिक साहित्यिक पत्रिका ‘रचना’को बेलबारी विशेषाङ्क

नेपालको अग्रणी साहित्यिक पत्रिका रचनाको बेलबारी विशेषाङ्क सार्वजनिक गरिएको छ । बेलबारी प्रज्ञा–प्रतिष्ठान, मोरङको आयोजनामा ‘रचना’को विशेषाङ्क सार्वजनिक गरिएको हो । विस २०१८ सालदेखि निरन्तर प्रकाशन भइरहेको दुई महिने साहित्यिक पत्रिका ‘रचना’ मा बेलबारी नगरभित्रका ४४ जना लेखक–साहित्यकारहरूको ४५ लेख–रचनाहरू समेटिएका छन् । कविता, हाइकु, गीत, गजल ३२ ओटा, कथा र लघुकथा ७ ओटा, लेख …

नयाँ पत्रिका जोडेर भ्रम फैलाउनेविरुद्ध कारबाहीको माग

नयाँ पत्रिका दैनिकलाई जोडेर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका प्रतिष्ठान शाखाको ध्यानाकर्षण भएको छ।  फोटोसपको माध्यमबाट नयाँ पत्रिकाको नाम जोडेर गलत प्रचार गर्नेहरूको तत्काल खोजी गरी कडा...

साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु

काठमाण्डाै – साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले आज मङ्गलवार पुलचोकमा रहेकाे कार्यालय परिसरमा विशेष कार्यक्रम गरी गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो । नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मङ्सिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसदेखि प्रकाशन सुरु भएको गरिमा साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क तीन सय ९६ निस्किएर ब...

बेलायती राजकुमारले सडकमा पत्रिका बेचेपछि…

लन्डन – बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाएका थिए । एउटा हातमा पत्रिका लिँदै उनले बाटोमा हिड्ने व्यक्तिलाई बिग इस्युको पछिल्लो संस्करण पाए/नपाएको बारेमा सोधेका थिए । बेलायतको राजगद्दीमा दोस्रो वरियतामा रहेका विलियमल […]

अन्तर नयाँ पत्रिका टेबुलटेनिस  प्रतियोगिताका विजेता पुरस्कृत

अन्तर नयाँ पत्रिका टेबुल टेनिस प्रतियोगिताका विजेता पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाको आयोजनामा भएको टेबुलटेनिस प्रतियोगिताका विजेतालाई बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...

प्रजातन्त्रको पक्षमा वकालत गर्ने हङकङकाे 'एप्पल डेली' पत्रिका बन्द हुने

काठमाण्डाै – हङकङमा प्रजातन्त्रको पक्षमा वकालत गर्ने 'एप्पल डेली' पत्रिका बन्द हुने भएको छ । राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको भन्दै सरकारी धरपकड बेहोर्दै आएको कम्पनीको बोर्डले आउँदो शनिवार अन्तिम अङ्क प्रकाशन गरेर पत्रिका बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । हङकङ सरकारले गएको हप्ता एप्पल डेलीसँग जोडिएका तीन वटा कम्पनीको २३ लाख अमेरिकी डलर बराबरको रकम फ्रिज गरेकाे थिए । बैंकहरूले आफूहरूको खातामा रहेको पैसा दिन अस्वीकार गरेकाले पत्रिका बन्द गर्नुपर्ने अवस्था आएको पत्रिकाका संस्थापक जिमी लाईका सल्लाहकार...

बन्द भयो हङकङको प्रजातन्त्र पक्षधर पत्रिका

९ असार, काठमाडौं । हङकङको सबैभन्दा ठूलो प्रजातन्त्र पक्षधर पत्रिका एप्पल डेल्ली बन्द हुने भएको छ । एप्पल डेल्लीको कार्यालयले पत्रिका बन्द हुने घोषणा गरेको हो । गत साता हङकङको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा पत्रिकाको कार्यालयमा छापा मारिएको थियो । सो क्रममा प्रहरीले प्रधान सम्पादक र पाँच अन्य कार्यकारीहरु पनि पक्राउ परेका थिए […]