अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार औचित्यहीन भएको बताएका छन्। श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले केहि गर्न नसक्ने भएकाले सरकरमा बसिरहनुको काम नभएको बताएका हुन्। 'अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ। केहि पनि गर्न नसक्ने सरकार,' ओलीले भने। ओलीले सिंहदरबारको…

सम्बन्धित सामग्री

माधव नेपाल प्रधानमन्त्री बन्न ओली तगारो

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्छु भन्दै हिँड्दा आफूलाई अचम्म लागेको बताएका छन् । आज (बुधबार) सुनसरीको इनरुवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैै संसद्मा राष्ट्रिय दलको मान्यता नपाएको दलको अध्यक्षले प्रधानमन्त्री बन्दैछु भन्नु हास्यास्पद रहेको बताएका हुन् । ‘संसद्मा राष्ट्रिय दलको […]

वर्तमान सरकारले केही पनि गर्न सक्दैनः केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन्। अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्ति सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको बताए। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही गर्न नसक्ने सरकार किन बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको […]

अहिलेको सरकारले देशको लागि केही गर्न सक्दैन : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन्।अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरु सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्ष

ओली - प्रचण्डको पश्चाताप, देउवाको घुर्की : सदनमा विचित्र भएको दिन

काठमाडौं : मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अचम्म माने। ‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा समेल भए। यहाँ भन्दा हाइसञ्चो सत्ता पक्षलाई सजिलो के होला? यो कुन किसिमको समर्थन हो मैले त बुझ्नै सकिनँ,’ प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत…

ओली गर्जिएको देख्दा अचम्म लाग्यो: नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए। उनले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुरामा […]

कांग्रेस नसप्रिएकोमा अचम्म लागेको छ: ओली

काठमाडौं, भदौ ७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सत्तारूढ दल नेपाली कांग्रेस नसप्रिएकोमा अचम्म लागेको’ टिप्पणी गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेससहित सत्तारूढ दलको चर्को आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेस उहिलेदेखि अहिलेसम्म नसप्रिएकोमा अचम्म लाग्छ । लोकतन्त्र भनेको फरक विचार मान्नु, […]

भाषण सुन्न थोरै कार्यकर्ता आएपछि ओलीको गुनासो– अचम्म लाग्यो (भिडियोसहित )

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाषणका लागि माहिर मानिन्छन् । उनी वक्तृत्व कलाको धनी मानिन्छन् । तर उनै ओलीले एउटा कार्यक्रममा आफ्नो भाषण सुन्न थोरैमात्र सहभागी भएको भन्दै गुनासो गरेका छन् ।प्रसङ्ग हो– जेठ २२ गते आइतबारको । विश्व वातावरण दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा एमालेको भगिनी संगठन अनेमसंघले कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि र वक्ताका रूपमा बोलाइएका थिए– एमाले अध्यक्ष केपी शर्मा ओली ।दिउँसो साढे १ बजेका लागि तय गरिएको कार्यक्रम झण

यो सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन् । आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उनको भनाइ थियो । ‘यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन । अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,’ उनले भने […] The post यो सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारलाई अहिले पनि काम गर्न दिइएन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताका धारामा पानी नआइकन शुल्क र जरिवाना तिर्नुपर्ने प्रणालीमा सुधार गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयले आज राजधानीमा मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सेवाग्राहीले सेवा नपाइकन शुल्क जरिवाना तिर्नुपरेको सुन्दा आफूलाई अचम्म लागेको बताउनुभयो । “यस्तो व्यवस्था सच्याइनुपर्छ, […]

जोक्करै रहेछ, हसाएरै खत्तम पार्यो भन्छन् : प्रधानमन्त्री  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न आग्रह गरेका छन् । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले  हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए ।'मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्‍यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ,' उनले भने । उनले  अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए ।'किशोकिशोरी, युवायुवती, हाम्रा