काठमाडौं, भदौ ७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सत्तारूढ दल नेपाली कांग्रेस नसप्रिएकोमा अचम्म लागेको’ टिप्पणी गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेससहित सत्तारूढ दलको चर्को आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेस उहिलेदेखि अहिलेसम्म नसप्रिएकोमा अचम्म लाग्छ । लोकतन्त्र भनेको फरक विचार मान्नु, […]