म्याग्दी (बेनी), १८ माघ । अग्ला पहाड । घना जङ्गल । शान्त वातावरण । मनोरम दृष्यावलोकनसँगै गाउँको मौलिक आतित्यता टोड्के–धौलागिरि मानोरमा पदमार्गका मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने गरी टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ । म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रलाई समेटिएको पर्यटकीयस्थल […]