रारा जान अब छोटो पदमार्ग

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटक पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो । हाल लामाचौर र सल्लेरीबाट जाने गरिए पनि यो पदमार्ग निर्माणपछि लामाचौरको छोटो पदमार्गमा प्रायः […]

सम्बन्धित सामग्री

धनकुटाको राजारानीमा रारा गोल्डकप हुने

धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी जेठमा रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले १० देखि १६ जेठसम्म प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।  प्रतियोगिता सञ्चालनका लागि...

तिलस्मी रारा, अद्भुत रारा

विरलै हुन्छ तर कहिलेकाहीं विचित्रै हुन्छ ! विना कुनै योजना, विना कुनै जोरजाम, मेरो रारा यात्रा त्यही एउटा विचित्र थियो । एक बिहान मित्र केशव बोहोराले कफीको कप समाउँदै भने- भोलि रारा जाने हो ? रारा जाने रहर मनमा पलाएको धेरै भएको थियो । केशवजीको प्रस्तावले मेरो रहरमा पखेंटा लगाइदियो । मैले स्वीकारोक्ति स्वरूप मुन्टो […]

धनकुटामा रारा गोल्डकप

काठमाडाैं । यही वैशाख २२ गतेबाट अग्नि वसुन्धरा स्मृति १०औँ गोर्खा स्ट्रङ रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । रारा फुटबल क्लबको आयोजनामा धनकुटाको राजारानीमा वैशाख २२ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजक रारा फुटबल क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । राजारानीमा लाग्ने ऐतिहासिक चण्डी […]

रारा: प्रकृतिकाे अनुपम सिर्जना

सुन्दरताको अर्को नाम हो रारा ताल। सिजनअनुसार रंग फेर्ने रारा आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गन्तव्य बनेकाे छ।  मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा...

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

जुम्ला, १५ चैत । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्लाअध्यक्ष सरोज शाहीले जानकारी दिए । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता […]

रारा क्षेत्रको प्रवर्द्धन

दिनको तीनपटक रूप बदल्ने राराले तपाईंको प्रतीक्षामा प्राकृतिक छटाहरू टल्काइ रहेको छ । हिमालहरू चाँदीजस्तै टल्किने गरेका छन् । नीलो ताल हीरा झैं चम्किरहेको छ । विभिन्न वनस्पतिको बास्नाले मानिसको मन लोभ्याइ रहेका छन् । तपाईंलाई रारा घुम्ने इच्छा छ भने सुरु गर्नुहोस् रारा घुम्ने यात्रा । रारा घुमफिर गर्ने मौसम सुरु भएको छ । […]

अब ‘आहा रारा पोखरा गोल्डकप’

पोखरा- आहा रारा गोल्डकपले अब पोखरालाई ब्राण्डिङ गर्ने भएको छ। २२ औँ संस्करणबाट आहा रारा पोखरा गोल्डकप नामकरण गरेर सञ्चालन हुने भएको हो। पोखरालाई ब्राण्डिङ गर्नलाई आहा रारा पोखरा गोल्डकपको नामबाट सञ्चालन हुने आयोजक साहारा क्लबका अध्यक्ष हरिराम गुरुङले बताए। ‘आहा रारा पोखरामै, सहारा पोखराम, किन पोखरा नथप्ने? भनेर थप्यौँ’, उनले भने। आयोजक सहारा क्लब […]

कर्णालीलाई धनी देख्न रारा घुम्नुपर्छ

रारा ताल घुम्ने अधिकांशको सपना नै हुन्छ। तर योजना बनाउने जति सबै रारा घुम्न आउन सक्दैनन्/आउँदैनन्। योजना बनाएर घरमै बसेर विभिन्न माध्यमबाट जानकारी लिन खोज्छन्, त्यसपछि यात्रालाई लिएर डर पाल्न थाल्छन्। र, अन्ततः यात्राकै योजना बदल्छन्। कर्णाली राजमार्गको बाटो खतरा छ है ! कालLकोट नाग्मादेखि बाटो कच्ची छ है ! रारा पुग्न दुई/तीन घण्टा हिंड्नुपर्छ […]

रारा तालमा पुग्यो बिजुली

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो ।

मनमोहक रारा (१५ तस्वीर)

काठमाडौं : मुगु जिल्लामा पर्ने रारा ताल नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र हो। यतिबेला रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ।रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यो मौसम रारा भ्रमणका लागि उपयुक्त समय मानिएको हो।रारा पुग्दैमा सबै मनोरम दृश्य देख्‍न पाइँदैन त्यसका लागि रारा तालबाट १ घण्टा  उकालो चढी मुर्माटपमा जानु पर्दछ। यहाँबाट राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाल लगायत कर्णाली प्रदेश र सुदूर