हिजो एकैदिन जाँडरक्सी खाएर गाडी चलाउने ४ सय २६ जना कारबाहीमा

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा हिजो एकैदिन जाँडरक्सी खाएर गाडी चलाउने ४ सय २६ जना कारबाहीमा परेका छन् । होलीका अवसरमा जाँडरक्सी खाएर गाडी चलाउन जोखिम हुने भएकाले ट्राफिक प्रहरीले हिजो दिउँसो पनि जाँडरक्सी खाए नखाएको बारेमा जाँच गरेको थियो । यस्तै लागु पदार्थ प्रयोग गरेर गाडी चलाउने १५ जना चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, लेन तथा लाइट अनुशासन पालना नगरेको, अनावश्यक हर्न बजाएको लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने गरी कुल २ हजार ५ सय ५६ जनालाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्...

सम्बन्धित सामग्री

अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

काठमाडौँ । अवस्था ठिक नभएका सवारी चलाउने २६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार कीर्तिपुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले यान्त्रिक परीक्षण गरेको थियो । यान्त्रिक परीक्षण गर्दा ह्यापण्डब्रेक ठिक नभएका १९ ओटा र लाईटहरु दुरुस्त नभएका ७ ओटा गरी २६ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको छ । १ सय […]

५०० भन्दा बढी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ उपत्यकामा आज गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारबाहीमा परेका छन् । यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारबाही गरिएको छ ।चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाइकललाई ट्राफिक प्र

अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना कारबाहीमा

काठमाडौं : अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले आजदेखि अभियानकैमा रुपमा कारबाहीलाई थप तीव्रता दिएको छ।काठमाडौंको कीर्तिपुर स्थित टी.यु. गेटनजिकै आज बिहान तालिम प्राप्त प्राविधिकसहितको टोलिद्वारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले  कारवाही गरेको छ।चेकिङको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएकाे एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारबाही गरेको हो।यस्तै, ह

अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

काठमाडौं । अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (बुधबार) तालिम प्राप्त ट्राफिक प्रहरीलेद्वारा त्रिवि गेटमा चेकजाँचको क्रममा उनीहरुलाई प्रहरीले कारबाही गरेको हो । चेकजाँचकै क्रममा हेण्डब्रेक निकालेका टाटा सुमोका ३ जना, चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोको १ जना चालक, हेट लाइट ठीक […]

अख्तियारको फन्दामा पर्नेमा सरकारी कर्मचारी बढी

काठमाडौं : आर्थिक वर्ष ०७८/७९ मा २६ जना सरकारी कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा रंगेहात पक्राउ परेका छन्।भ्रष्टाचारका गतिविधिमा रंगेहात कारबाहीमा परेका जम्मा ३८ जनामध्ये, २६ जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ६ जना निर्वाचित जनप्रतिनिधि रहेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।उनका अनुसार यस आर्थिक वर्षमा १३१ मुद्दा विशेष अदालतमा दर्ता भएका छन्। यी मुद्दामा ६ सय ३९ जना प्रतिवादी रहेका छन्। तीमध्ये पनि सबैभन्दा बढी ३११ जना सरकारी कर्मचारी प्रतिवादी

टाउकाको मूल्य ५० लाख तोकिएका भारतीय माओवादी नेता मारिए

२८ कात्तिक, काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ । आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी […]

भारतीय प्रहरीको कारबाहीमा २६ जना नक्सलाइट विद्रोही मारिए

एजेन्सी । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ ।

महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए

भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो ।

महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए

भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो ।

अफगानिस्तानमा हक्वानी नेटवर्कका २६ र तालिबानका ८ जना लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन् ।