काठमाडौं : अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले आजदेखि अभियानकैमा रुपमा कारबाहीलाई थप तीव्रता दिएको छ।काठमाडौंको कीर्तिपुर स्थित टी.यु. गेटनजिकै आज बिहान तालिम प्राप्त प्राविधिकसहितको टोलिद्वारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।चेकिङको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएकाे एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारबाही गरेको हो।यस्तै, ह