वीरगञ्ज – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राख्दै पर्सामा मदिरा ओसार पसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै मंसिर २७ गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री–वितरण, ओसार–पसार र सेवनमा रोक लगाएको छ। निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा […]