माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजन : कुन नेताले कहाँ जिम्मेवारी पाए ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वाम

सम्बन्धित सामग्री

कोशीका विनाविभागीय तीन मन्त्रीले पाए जिम्मेवारी

विराटनगर। कोशी प्रदेशका विनाविभागीय तीन मन्त्रीले आइतवार मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डलका तीन विनाविभागीय मन्त्रीहरूको कार्यविभाजन गरेर मन्त्रालयको जिम्मेवारी दिएका छन् । सरकार गठनको डेढ महीनापछि मुख्यमन्त्री कार्कीले आइतवार मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् । अन्य मन्त्री थप गर्ने विषयमा भने सरकार अघि बढ्न सकेको छैन । कार्कीले नेपाली कांग्रेसका शम्शेर राईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री कार्कीको नेतृत्वमा अझै पाँचओटा मन्त्रालय छन् । एमाले सरकारबाट बाहिरिएकाले उनलाई मन्त्रीमण्डल विस्तारमा अप्ठ्यारो भने छैन । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा मुख्यकार्की नै छन् ।

गण्डकी सरकारमा कसले कुन मन्त्रालय पाए ?

११ माघ, पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै नेकपा माओवादी …

माओवादी नेताको कार्यविभाजन : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ- नेकपा (माओवादी) केन्द्रले संगठनात्मक कार्यविभाजन गरेको छ । माओवादीले केन्द्रीय विभागका प्रमुखदेखि प्रदेश र जिल्ला समन्वय समितिको कार्यविभाजन गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ ६ गते गरेको परिपत्रमा नेताहरूलाई विभिन्‍न जिम्मेवारी दिइएको छ । जसअनुसार पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई पार्टी प्…

माओवादी नेताको कार्यविभाजन : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ- नेकपा (माओवादी) केन्द्रले संगठनात्मक कार्यविभाजन गरेको छ । माओवादीले केन्द्रीय विभागका प्रमुखदेखि प्रदेश र जिल्ला समन्वय समितिको कार्यविभाजन गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ ६ गते गरेको परिपत्रमा नेताहरूलाई विभिन्‍न जिम्मेवारी दिइएको छ । जसअनुसार पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई पार्टी प्…