काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको सरकार हुँदा केपी शर्मा ओली स्वेच्छाचारी हुन थालेपछि विद्रोह गरेको बताएका छन्। आइतवार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।
'एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद थिएन। तर पछि केपी ओलीमा दक्षिणवादी…