त्रिचन्द्र कलेज र घन्टाघरको पुनर्निर्माण हुने

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रब...

सम्बन्धित सामग्री

भूकम्पले क्षतिग्रस्त भवनमै पढ्छन् त्रिचन्द्रका विद्यार्थी

घण्टाघरसँगै त्रिचन्द्र क्याम्पसको तीनवटा भवन छ । देब्रेपट्टि छेउको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका कारण २०७२ सालमै शिक्षा मन्त्रालयले जोखिमयुक्त भनी रातो स्टिकर टाँसेको थियो । अहिलेसम्म उक्त भवन जीर्ण अवस्थामा नै छ । त्यससँगै रहेका अरु दुईवटा भवन पनि पानी चुहिने अवस्थामा छन् । तर त्यही भवनमा कक्षा सञ्चालन भइरहेको छ ।

घन्टाघर र त्रिचन्द्र कलेजको पुननिर्माण हुने

काठमाडौं, भदौ २६ । देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक अन्तर्गत आर्थिक वर्ष २०७८र७९ को संसोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण […]