बारको पाँचौँ चरणको आन्दोलन : सर्वोच्चमा धर्ना जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पाँचौँ चरणको आन्दोलन सुरु गरेको छ । सोमबार बसेको बारको कार्यसमिति बैठकले जबराविरुद्धको आन्दोलन यथावत् राख्ने निर्णय गरेसँगै बारले पाँचौँ चरणको आन्दोलन थालेको हो । पाँचौँ चरणको आन्दोलनमा धर्ना कार्यक्रमलाई यथावत् राख्ने र मंसिर १५ बाट पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला […]

सम्बन्धित सामग्री

सर्वोच्चमा बारको धर्ना जारी

काठमाडौं, मंसिर २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । एक महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै निरन्तर आन्दोलनमा रहेको बारले उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गरेको छ । सर्वोच्च अदालतमा मंसिर १५ […]

वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल

काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना जारी राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने मागसहित बारका कानुन व्यवसायीले आन्दोलन जारी राखेको हो। वकिलहरु आज बारबाट सर्वोच्च प्राँगण पस्न खोज्दा सदाझैं प्रहरीसँग धकेलाधकेल भएको थियो। सर्वोच्चमा अन्दोलन गर्दा बल प्रयोग नगर्न वकिलहरुले आग्रह गर्दै आएका…

आक्रामक बन्दै बार : सर्वोच्चमा धर्ना, देशभर दुई घण्टा बहस बहिष्कार

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आजबाट आन्दोलनलाई थप आक्रामक बनाएको छ। बारले आज सर्वोच्च अदालत परिसरमा दिइरहेको धर्नालाई निरन्तरता दिएको छ। अहिले सर्वोच्चमा धर्ना जारी छ। त्यस्तै...

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चमा आज बुधबार पनि धर्ना जारी छ ।