एमाले विवाद समाधान गर्न कार्यदल बन्यो

काठमाडौँ । सत्तारुढ नेकपा एमाले भित्रको विवाद समाधान गर्नको लागि कार्यदल बनेको छ । आइतबार सिंहदरमा बसेको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले दुबै पक्षका ५/५ नेता रहने गरि कार्यदल बनाएको हो ।

सम्बन्धित सामग्री

एमाले एकता कार्यदल भंग

काठमाडौं, १ साउन । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो । आजको बैठकले सरकारको विपक्षमा उभिनको […]

सिंहदरबारमा एमाले कार्यदल बैठक

सत्तारुढ एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो स्थगित भएको बैठक साँझ बसेको हो ।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी बैठकमा सहमतिको प्रयास गरिने सदस्यहरूले बताएका छन्...

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए।आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको मस्यौदाबारे टुंगो लगाउने उनले बताए। कार्यदलको बैठक आजै दिउँसो पनि बसेको थियो। बैठकलाई निर्णायक बनाउने भन्दै अहिले साँझसम्मको लागि स्थगित गरिएको थियो।ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा दुई घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई/दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछ

एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । कार्यदलकाे बैठक सिंहदरबारमा बसिरहेको छ । साेमवार (हिजो) साँझ बसेको बैठकले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्ने भन्दै असहमतिका बुँदा–बुँदामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने जनाएको थियो । आजको बैठकले एकताका लागि सकारात्मक वातावरण बनाउने नेताहरूले दाबी गरेका छन् । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । माधव नेपाल पक्षले निःसर्त रूपम...

एमाले विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय

एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । खनाल–नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक सोमबार सिंहदरबारमा बसेको छ ।  बैठकपछि...

बिउँतियाे एमाले कार्यदल

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान गर्न गठित दश सदस्यीय कार्यदलको बैठक मङ्गलवार फेरि बस्ने गरी सकिएकाे छ । फुटको सङ्घारमै पुगेको एमालेलाई एकढिक्का बनाउने प्रयासका लागि यसअघि गठित कार्यदल बिउँतिएपछि कार्यदलको बैठक साेमवार सिंहदरबारमा बसेकाे हाे । अध्यक्ष ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल र प्रदीप ज्ञवाली तथा नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल बिउँताइएकाे हाे ।  कार्यदलले पार्टी एकढिक्का बनाउन सहमति...

विवाद समाधान गर्न बनाइएको एमाले कार्यदल बैठक स्थगित

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलकाे बैठक स्थगित भएकाे छ।आज साँझ ७ बजेका लागि बैठक बाेलाइएकाे भए पनि सबै सदस्य उपस्थित हुने अवस्था नदेखेपछि भाेलि ५ बजे बस्नेगरी बैठक स्थगित गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले थाहाखबरलाई जानकारी दिए।'आज अनाैपचारिक छलफल गरियाे। सबै साथीहरू उपस्थित हुने वातावरण देखिएन', उनले भने, 'भाेलि १० जना नै उपस्थित हुने वातावरण मिलाएर बैठक स्थगित गरेका हाैँ।'कार्यदल अनाैपचारिक रूपमा विभिन्न विषयमा छलफल गरिरहेकाे उनले बताए। आजको बैठकमा क

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ । पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी ...

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।बैठकले कार्यदलको कार्यक्षेत्र,

एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]