प्रचण्डको खुलासाः माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्ष पनि सरकारमा सहभागी हुने खुलासा गरेका हुन्। मंगलबार बिहान नेता नेपालसँग भेटेका प्रचण्डले सरकारमा सहभागी हुन उनी राजी भएको बैठकमा ब्रिफिङ गरेका एक स्थायी कमिटी सदस्यले बताए।

सम्बन्धित सामग्री

मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको कसरत चलिरहेका बेला एमालेको माधव नेपाल पक्ष सरकारमा जानेबारे अनिर्णित बनेको छ । एमाले विभाजन नभइ सरकारमा जाँदा केपी ओलीले सांसद पद खाइदिने भन्दै माधव नेपालले २२ सांसदको भेलामा व्यक्तिगत ‘रिस्क’ मोलेर जाने भए जान भनेका थिए । यसबीचमा माधव नेपाल पक्षका चार-पाँच जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारमा सहभागी […]

माधव नेपाल पक्ष सरकारमा नजाने

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]

माओवादी र जसपालाई ७/७ मन्त्रालय, माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समान ७ मन्त्रालय दिने सहमति गरेका छन् । कांग्रेसलाई ८ मन्त्रालय राखेर माओवादी केन्द्र र जसपालाई समान ७ मन्त्रालय दिने सहमति गरेको स्रोतको दाबी छ । माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले मन्त्रालय भागबण्डामा सहमति जुटेको लोकान्तरलाई जानकारी दिए । गठबन्धन निर्माणमा निर्णायक शक्ति रहेको भन्दै २० सांसद रहेको जसपाले ४७ सदस्यीय माओवादीसरह मन्त्रालय पाउने भएको छ । प्रतिनिधि सभामा कांग्रेसका ६१ सांसद छन् । कांग्रेसले ...

सरकारमा जान बामदेव, प्रेम आले, किसान श्रेष्ठलगायत ठिक्क

काठमाडौं, ६ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने आन्तरिक तयारीमा छ । एमालेको औपचारिक विभाजन हुने या नहुने टुंगो लागेपछि नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । एमाले सरकारमा जाँदा कस्को नेतृत्वमा जाने र कुन कुन मन्त्रालय पाउने भन्नेबारे समेत आन्तरिक छलफल चलिरहेको छ । नेपाललाई निर्णायक […]