काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निन्द्रै नलाग्ने अवस्थामा पुगेको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै गभर्नर अधिकारीले गत वर्ष निन्द्रा नलाग्ने गरि बिग्रिएको अर्थतन्त्र सुधार भएको बताए । गर्भनर अधिकारीले भने, ‘अब सुध्रिएको अर्थतन्त्रले भोलिलाई आधारशिला खडा गरेको छ । हामीले चाहिने बेलामा औषधि, खाद्यान्न, निर्माण समाग्री […]