शिलान्यास भएको ६ महिनासम्म पनि हुन सकेन औद्योगिक क्षेत्रको टेण्डर

नेपालगञ्ज– बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको ६ महिना हुँदासमेत टेण्डरसम्म हुन सकेको छैन। २०७७ फागनु ११ गते तात्कालिन उद्योग मन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको शिलान्यास गरेका थिए। तर, अहिलेसम्म त्यहाँ संरचनाहरु निर्माणका लागि टेण्डरसम्म हुन सकेको छैन। न त औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्कासीको व्यवस्थापन […]

सम्बन्धित सामग्री

ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो नवाजुद्दिनलाई

मुम्बई– अभिनेता नवाजुद्दिन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो । नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दिन अर्को फिल्म ‘हड्डी’ लाई लिएर चर्चामा छन् । फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ […]

बौधिमाई नगरले ल्याउन सकेन  बजेट, कर्मचारी मर्कामा, दिवाखाजा प्रभावित

रौतहट : अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० सम्ममा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान छ। उक्त बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ । तर, रौतहटका एक नगरपालिकाले अर्थिक वर्ष सुरु भएको करिब ६ महिना बितिसक्दा पनि बजेट ल्याउन सकेको छैन।जिल्लाको बौधिमाई नगरपालिकाले हालसम्म बजेट ल्याउन नसक्दा नगरको विकास निमार्णका साथै विद्यालयको दिवाखाजा प्रभावित बनेको छ।आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि नगरपालिकाले बजेट ल्याउन नसक्दा विक

सञ्चालनमा आउन सकेन चिस्यान केन्द्र

खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) का रुपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन् । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण भई उदघाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो ।

कम बजेटका फिल्मले धानेको बलिउड

काठमाडौँ- बलिउडका लागि पछिल्लो समय निराशाजनक रहेको छ । वर्षको पहिलो ६ महिना बितिसकेको छ, तर केही फिल्मलाई छोड्ने हो भने कुनै पनि फिल्मले बक्स अफिसमा धमाल मच्चाउन सकेन । ठूला बजेट र ठूला स्टारको फिल्मले बक्स अफिसमा डुब्नबाट आफूलाई बचाउन सकेन । कोभिड–१९ को खतरा अहिले पनि मडारिरहेको छ, जसको असर बक्स अफिस कलेक्सनमा […]

पुँजीगत खर्चको वर्तमान अवस्था र खर्च गर्ने सूत्र

सधैंभरि हामी सरकारले पुँजीगत खर्च गर्न सकेन भनेर भनिरहेका हुन्छौं तर प्रायः कुनै साल पनि यो लक्ष्यअनुसार खर्च हुन सकेको हुँदैन । यो वर्ष त सरकारका अर्थमन्त्रीले कुन हिसाबकिताबले हो, यो खर्च प्रत्येक महिना १० प्रतिशत गर्ने ठूलै भाषण गरेका थिए । तर, आर्थिक वर्ष सुरु भएको पहिलो ६ महिना बितिसक्दा पनि जम्मा १० प्रतिशतभन्दा […]

किन बनिरहेको छैन चाबहिलको सडक?

काठमाडौं : १५ दिनमा सक्ने भन्दै गत चैत अन्तिम साताबाट निर्माण थालिएको गौशाला-चाबहिल-चुच्चेपाटी सडक अझै अलपत्र छ। ६ महिना थालिएको कामले यो क्षेत्रमा किन गति लिन सकेन भनेर सोध्यो भने आयोजनाका प्राविधिक पन्छिन्छन्। काम थाल्दा नै सडक आयोजनाले उक्त क्षेत्रमा खानेपानीका धेरै पाइपलाइन रहेको र ती ठाउँ ठाउँमा फुटिरहने

मुआब्जा वितरणलाई छुट्ट्याइएको रकम खर्च हुन सकेन

मालपोत, नापी र आयोजनाबीच समन्वय हुन नसक्दा बूढीगण्डकी आयोजनाबाट प्रभावितले मुआब्जा पाउन सकेका छैनन् । सरकारले चालु आर्थिक वर्षका लागि छुट्ट्याएको बजेट समेत खर्च हुन सकेको छैन । आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि सरकारले चालु अर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याएको थियो । तर, चालु आर्थिक वर्षको ६ महिना सकिइसक्दा पनि आयोजनाले उक्त रकम खर्च गर्न सकेको छैन।