किन बनिरहेको छैन चाबहिलको सडक?

काठमाडौं : १५ दिनमा सक्ने भन्दै गत चैत अन्तिम साताबाट निर्माण थालिएको गौशाला-चाबहिल-चुच्चेपाटी सडक अझै अलपत्र छ। ६ महिना थालिएको कामले यो क्षेत्रमा किन गति लिन सकेन भनेर सोध्यो भने आयोजनाका प्राविधिक पन्छिन्छन्। काम थाल्दा नै सडक आयोजनाले उक्त क्षेत्रमा खानेपानीका धेरै पाइपलाइन रहेको र ती ठाउँ ठाउँमा फुटिरहने