काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडानका कारण महाभियोग सिफारिस समितिको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। एमालेले बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि आफूहरुले उठाएका प्रश्नमा सभामुखले जवाफ दिनुपर्ने अडान राखेको छ। एमालेले मुख्य विषयलाई प्रश्न बनाएको छ। समिति सभापतिमार्फत उठाइएका विषयमा सभामुखले जवाफ दिनुपर्ने एमालेको अडान छ। केही सदस्यले…