तालिवानको तारोमा विदेशी मिडिया, बीबीसी र भोआमाथि प्रतिबन्ध

एजेन्सी, १६ चैत्र । अफगानिस्तानमा बलपूर्वक सत्ता हातमा लिएको तालिवानले विदेशी मिडियालाई तारो बनाउन थालेको छ । उसले बीबीसी र भ्वाइस अफ अमेरिका जस्ता विश्वचर्चित मिडियामाथि प्रतिबन्ध लगाएको छ । आइतबारबाट तालिवानले बीबीसी र भोआमाथि प्रतिबन्ध लगाएको हो । तालिवानले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने क्रम बढाएको छ । बीबीसीको टीभी समाचार बुलेटिन पास्तो, पर्सियन र […]

सम्बन्धित सामग्री

मेस्सी बने बीबीसी वल्र्ड स्पोर्टस स्टार अफ द इयर

अर्जेन्टिीनाको राष्ट्रिय फुटबल टिमका कप्तान लियोनेल मेस्सीलाई वर्ष २०२२ को लागि ‘बीबीसी स्पोर्टस पर्सनालिटी– वल्र्ड स्पोर्टस स्टार अफ द इयर’ घोषणा गरिएको छ। आइतबार मात्र मेस्सीको कप्तानीमा अर्जेन्टीनाले फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल जितेको थियो। विश्वकपमा मेसीले गोल्डन बल पाएका थिए। आइतबार फाइनल खेलेसँगै विश्वकपमा सबैभन्दा बढी २६ खेल खेल्ने खेलाडीको रेकर्ड उनले आफ्नो नाम गरेका थिए। (बीबीसी)

चीनबाट बीबीसी पत्रकार पक्राउ

एजेन्सी, १२ मंसिर । चीनको सांघाईमा जीरो कोभिड नीतिको विरोधमा भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेको बीबीसी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसीले आफ्ना पत्रकारलाई यसरी पक्राउ गरेकोमा कडा शब्दमा निन्दा गरेको छ । बीबीसीले पत्रकारलाई चिनियाँ अधिकारीहरूले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरेको छ। पत्रकारलाई सांघाईमा भएको विरोध प्रदर्शनको रिपोर्टिङ गर्दा प्रशासनले पक्राउ गरेको थियो। […]

बीबीसी नेपाली सेवा : बिहान बन्द, ‘साँझपख’ कटौती

काठमाडौं : बीबीसी नेपाली सेवाले बिहानी प्रसारण बन्द गर्ने भएको छ। यस्तै बेलुकीको प्रसारण ‘साँझपख’ पनि १५ मिनेटको बनाउने भएको छ।रेडियोबाट सूचना प्रसारण गरी बीबीसीले यसबारे जानकारी दिएको हो। ‘यही मे ३० अर्थात् जेठ १६ सोमबारदेखि बीबीसी नेपालीको बिहानी सेवा बन्द हुनेछ’, उसले भनेको छ’,साँझपखको कार्यक्रम पनि १५ मिनेटको हुनेछ।’ बीबीसी नेपाली सेवाले अब आफूलाई डिजिटलमा केन्द्रित गर्ने बताएको छ। बीबीसी नेपाली सेवा सोमबारदेखि शुक्रबारसम्म बिहान सवा ७

‘बीबीसी मास्टर सेफ’ टोली नेपाल आइपुग्यो, विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, चैत २४ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आइपुगेको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरु नेपाल आएका हुन् । आज मध्याह्न नेपाल आइपुगेका ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै

‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनलिस्टहरु नेपाल आउने भएका छन् ।प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनलिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको हो ।मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स, सेफ बार्ट […]

सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वान च्यानलमा सोमबार साँझ प्रसारित फाइनलमा साहले तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै यो प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ […]

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा शाहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिंदै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का […]

बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि सिरहाका सन्तोष साहलाई

१३ पुस, काठमाडौं । मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त गरेका छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन् । विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ […]

पहिलो हाफमा जावलाखेल र बीबीसी बराबर

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले बीबीसीलाई दवावमा राख्दै आधा दर्जन बढी गोलको मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । १३औं मिनेटमा […]