एमाले महाधिवेशनमा ५०० बढी मत खस्न बाँकी

सौराह – एमाले १०औँ महाधिवेशनअन्तर्गत अहिले चितवनको सौराहमा मतदान गर्ने क्रम जारी छ। सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट मतदान गर्न एमाले महाधिवेशन प्रतिनिधिहरु लाम लागेका छन्। मंगलबार बिहान ९ बजेसम्म करिब एक हजार ६०० जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेका छन्। जसअनुसार अझै ५०० बढीले मतदान गर्न बाँकी रहेको छ। एमाले महाधिवेशनमा २ हजार […]

सम्बन्धित सामग्री

दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखियो

काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) उम्मेदवार र नेकपा (एमाले) उम्मेदवारबीच रोचक प्रतिष्पर्धा देखिएको हो । मत गणनाको पछिल्लो विवरण अनुसार माओवादी उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी ३४ हजार ५९५ मत प्राप्त गरेका […]

२१ हजार मत गन्न बाँकी हुँदा कोमल वली ६ हजार मतले पछाडि

दाङ – दाङ क्षेत्र नम्बर ३ मा २१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि पर्नुभएको छ । उहाँले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

मोरङ प्रदेशसभाको मत गणना जारी : कस्को मत कति ?

मोरङ : मोरङ जिल्लामा प्रदेशसभाको मत गणना जारी रहेको छ। मत गणनाको पछिल्लो स्थिति यस्तो रहेको छ।क्षेत्र १ (क)उमाकान्त गौतम एमाले (९०४६)कुलप्रसाद साम्वा माओवादी केन्द्र (७०९३) क्षेत्र १ (ख)मत गणना हुन बाँकी क्षेत्र २ (क) गणेश उप्रेती माओवादी केन्द्र (४४७८)दानबहादुर कार्की एमाले (४१६१) क्षेत्र २ (ख)लिलाबल्लभ अधिकारी एमाले (७०५२)विनोद कार्की काँग्रेस (५७६०)क्षेत्र ३ (क) मानबाहुदर लिम्बू काँग्रेस (१८२८६)दिलिप कुमार राई एमले (१८५८) क्षेत्र ३ (ख) मत गणना

१६ हजार मत गणना बाँकी रहँदै ओलीको जित निश्चित

झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ। १६ हजार ४९१ मत गणना बाँकी हुँदा ओली प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीभन्दा २३ हजार ६५१ मतले अगाडि...

७ हजार मत गन्न बाँकी हुँदा बालेन्द्र २१ र सुनिता ४४ हजारले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।केहीबेर अघि सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ। अब तीन वडाको मात्रै गणना बाँकी छ। पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार १ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन्। यसै गरी एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन्।उपमेयर तर्फ एमाले उम्मे

२९ वटा स्थानीय तहको मत परिणाम आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय २४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । अब २९ वटा स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी रहेकाे छ। अहिलेसम्म घोषित मत परिणाम अनुसार नेपाली कांग्रेस ३ सय १९ पालिका प्रमुखमा विजयी भएको छ। यसैगरि नेकपा एमाले १ सय ९६ […]

भरतपुरमा ३१ हजार ५२८ मत गन्न बाँकी, रेनु दाहाल ८ हजार २९५ मतले अगाडि

चितवन – भरतपुर महानगरपालिकामा ३१ हजार पाँच सय २८ मत गन्न बाँकी रहेको छ । अहिलेसम्म यस पालिकामा ९६ हजार तीन सय ११ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ । अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले आठ हजार दुई सय ९५ मतले अग्रता लिनुभएको छ । दाहालले ३७ हजार नाै सय २८ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले २९ हजार ६ सय ३३ मत प्राप्त...

भरतपुरमा रेनुलाई ७ हजारको अग्रता, अब ४० हजार मत गन्न बाँकी

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । आज बिहानसम्म ८८ हजार २८४ मत गनिसक्दा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रताल कायमै राखेकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत […]

महालक्ष्मीको मेयरमा हरिगोबिन्द निर्वाचित, औपचारिक घोषणा हुन बाँकी

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा फेरि नेकपा एमाले विजयी भएको छ।गणना गर्न बाँकी रहेको मत भन्दा पनि अग्रता बढी भएकाले महालक्ष्मीको मेयरमा एमालेका हरिगोबिन्द श्रेष्ठ निर्वाचित हुने निश्चित भएको हाे। ३५ सयको अग्रता लिएका श्रेष्ठ १२ सय मत गन्न बाँकी रहेकाले जितकाे नजिक पुगेका छन्।यसअघि पनि २०७४ सालको चुनावमा एमालेका रामेश्वर श्रेष्ठ नै विजयी भएका थिए। सुरुका केही वडामा कडा प्रतिस्पर्धा भएपनि ३ वडाको मत गनेपछि श्रेष्ठले माओवादी केन्द्रका शिव कट्टेललाई पछि पारेका थिए।मेयर र उपम

एमाले चुनावमा अब ८४ मत मात्रै खस्न बाँकी

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको मतदानमा अब ८४ मत मात्रै खस्न बाँकी रहेको छ । एमाले नेता राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहान १०ः३५ बजेसम्म २ हजार ६९ मत खसिसकेको छ । कूल २ हजार १५३ मतदाता रहेकोमा अब ८४ मत मात्रै खस्न बाँकी रहेको भट्टराईले जनाएका छन् । मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो । विद्युतीय मशिनबाट भइरहेको मतदान सकिएलगत्तै मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ ।