झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ। १६ हजार ४९१ मत गणना बाँकी हुँदा ओली प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीभन्दा २३ हजार ६५१ मतले अगाडि...
१७ मंसिर, काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको छ । कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराज एमाले उम्मेदवार पद्मा अर्याल भन्दा ५ हजार ७६६ मतान्तरले अघि छन् । कांग्रेस उम्मेदवार धनराजले ३० हजार ९६९ मत पाएका छन् भने पद्माले […]
काठमाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित निश्चित भएको छ । स्याङ्जा २ मा ६४ हजार ९ सय ५४ मत गणना गर्दा गुरुङले २९ हजार ५ सय ६६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छिन् । यस निर्वाचन […]
पोखरा – स्याङजा २ मा मतगणना नसकिँदै नेपाली कांग्रेसका धनराज गुरुङको जित निश्चित भएको छ। ६४ हजार ९५४ मत गणना सकिएको छ। गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै भएपछि धनराजको जित निश्चित भएको हो। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले हालसम्म २९ हजार ५६६ मत पाएका छन्। नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत […]
९ मंसिर, काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् । बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका ३७ हजार […]
काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ ।
प्रचण्डले बनाउनुभएको मतान्तर भन्दा गन्न बाँकी मत निकै कम भएसँगै उहाँको जित निश्चित भएको हो । अध्यक्ष प्रचण्डले २२ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ९ हजार ९५७ मत प्राप्त गर्नुभएको छ । यो १२८५० को अग्रता हो ।
५४ हजार ५३ मत खसेको गोरखा २ मा ४५ हजार ८३८ मत गणना भैसकेको छ । अब आठ हजार २१५ मत गन्न बाँकी छ ।
काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको जित निश्चित भएको छ। अब गन्न बाँकी मतभन्दा पौडेलको अग्रता बढी भएकोले जित निश्चित बनेको छ। कुल ४५ हजार ९८७ मत खसेकोमा हालसम्म ४२ हजार २०८ मत गणना भएको छ। जसमा पौडेलले १४ हजार ७७ पत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वरिष्ठ […]
काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलको जित निश्चित बनेको छ । तीन हजार ७ सय ७९ मत गणना हुन बाँकी छँदा पौडेल ४ हजार ६ सय ११ मतले अगाडि छन् । पछिल्लो मतपरिणाअनुसार पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् । भने उनका प्रतीस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले नौ […]
बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको छ । बुटवल – ११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको अग्रता सोभन्दा बढी भएको छ । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेका छन् । बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ । उपमेयरमा भने
कैलालीको जोशीपुर गाउँपालिकामा करिब ६ सय मत गणना हुन बाँकी रहँदै नागरिक उन्मुक्ति पार्टीको जित निश्चित भएको छ। प्रतिस्पर्धी भन्दा धेरै मतान्तर भएपछि जित निश्चित भएको हो।...
१ जेठ, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको जित निश्चित भएको छ । अब जम्मा २५० मत गणना हुन बाँकी छ, तर अध्यक्षमा एमालेका गोरख बहादुर चन्दले १२०० र उपप्रमुखमा एमालेकी बिना भट्टले २५० ५०० मतको अग्रता लिइसकेकी छन्र । अध्यक्षमा एमालेका चन्दले ३,५८४ मत ल्याएका छन् भने कांग्रेसका रमेश भण्डारीले […]