म्याग्दी : म्याग्दीको एक गैरसरकारी संस्थाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ। मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई कुहिएको अण्डा वितरण गरेर उनीहरूको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ।
‘जीवनको महत्वपूर्ण क्षण’ नाम दिइएको कार्यक्रम अन्तर्गत गर्भवती ...