७ वैशाख, काठमाडौं । के कुरा भए सफल भइन्छ ? व्यापार वस्तुगत पक्ष मात्र हो वा योसँग मानवीय स्वभाव पनि जोडिन्छ ? चीन र भारतजस्ता उदयीमान ठूला अर्थतन्त्रको बीचमा रहेको नेपालमा व्यापार र स्टार्टअप कसरी सुरु गर्ने ? प्रविधि र संवेदनालाई अलग बनाएर गरिने व्यापार के दिगो हुन्छ ? यी प्रश्नको उत्तर यसैसाता विश्वविख्यात भारतीय […]