जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि महाकाली नदिमा बेपत्ता भएका जयसिं धामीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रूपैयाँ सहायत दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । करिब एक महिनाअघि भएको घटनामा सरकारले छानविन समिति बनाए पनि अहिलेसम्म समितिले […]

सम्बन्धित सामग्री

प्रहरीको गोली लागि ज्यान गुमाएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका सर्लाहीको बरहथवा नगरपालिका–६ का जयशङ्कर साहको परिवारलाई आर्थिक सहायतास्वरुप रु १० लाख उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद यही फागुन १६ गतेदेखि लागू हुने …

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख दिने सरकारको निर्णय, इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद, इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह, प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग, राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो, चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्युलगायतका समाचारले प्रमुख स्थान […]

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने सरकारको निर्णय

महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिएका कारण नदीमा बगेका जयसिंह धामीको परिवारलाई सरकारले सहयोग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । दार्चुला जिल्लाको व्यास गाउँपालिकाका धामी गत साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मी तुइनको तार काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका थिए । त्यसैगरी, मन्त्र...

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले महाकालीमा भारतीय पक्षले तुइन काटिदिँदा मृत्यु भएका जयसिंह धामीका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। साउन १५ गते तुईबाट खोला तर्ने क्रममा भारतीय सुरक्षा फौजले काटिदिँदा कर्णालीमा खसेका थिए। उनको अझै पनि शव फेला गरेको छैन। घटनाको छानबिन […]

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्न सरकारको निर्णय

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले धामी परिवरलाई १० लाख आर्थिक सहयोग...

कतारले विश्वकप हेर्न आउने दर्शकलाई १० लाख डोज कोरोना खोप लगाउने

काठमाडौं। कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले ‘विश्वकप फुटबल २०२२’ हेर्न आउने १० लाख दर्शकलाई कोरोना खोप प्रदान गर्ने कतार सरकारको निर्णय प्रशंसनीय भएको बताएका छन्। कतारको एक अखबारसँग कुराकानी गर्दै राजदूत भारद्धाजले उक्त निर्णयले संसार भरका फुटबलप्रेमीलाई विश्वकप हेर्न प्रोत्साहित गर्ने बताए। “कोरोना महामारीबीच २०२२ विश्वकपको तयारी कतारले शानदार रुपमा गरेकोमा हामी चकित परेका छौं”, उनले भनेका छन्।

मृतक म्यादी प्रहरी चौधरीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं। सरकारले बम विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर...

तुलसीपुर बमकाण्डः मृतक चौधरीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

१३ मंसिर, काठमाडौं । सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा …