माओवादी केन्द्रले पदाधिकारी सोमवार चयन गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारी सोमवार चयन गर्ने भएको छ।आइतवार २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएकोमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने जनाइएको छ।आठौं महाधिवेशन समापनपछि आइतबार प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए।अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए। ती नामहरू बन्दसत्र अनुमोदन गरेको थियो। माओवादीले ६६ केन्द्रीय सदस्य

सम्बन्धित सामग्री

माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्दै, प्रचण्ड चयन हुने निश्चित

काठमाडौं, पुस ७ । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले आज संसदीय दलको नेता चुन्दै छ । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ । माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गरेलगत्तै भावी सरकार निर्माणबारे थप छलफल […]

माओवादी केन्द्रले सांसदकाे शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवम् माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिनुभयो । शपथपछि संसदीय दलको बैठक बस्ने उहाँको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उहाँको दाबी छ । 'दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो', उहाँले भन्नु...

माओवादी केन्द्रले दलको नेता कहिले गर्छ चयन ?

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम […]

माओवादी केन्द्रले गर्‍यो १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । बिहीबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् । जसमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने माओवादी केन्द्र निकट स्रोतले बताएको छ […]

पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी केन्द्र

काठमाडौं, माघ १०। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, […]

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय पालिकाहरुमा नेतृत्व चयनलाई तीव्रता दिएको छ। माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको…

सिन्धुपाल्चोकका १० पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन । त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गा