मेस्सीलाई अर्जेन्टिना बोलाएकोमा पीएसजी क्रुद्ध

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले टोलीका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई अर्जेन्टिनाले आसन्न विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा समेटेकामा असन्तुष्टि व्यक्त गरेको छ। चोटग्रस्त खेलाडीलाई टोलीमा बोलाइएको भन्दै पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाेले गुनासो पोखेका हुन्। दायाँ घुँडामा लागेको चोटका कारण मेस्सी पीएसजीका पछिल्ला दुई खेलमा अनुपस्थित थिए। यी खेलमा पीएसजीले च्याम्पियन्स लिगमा आरबी लेइपजिग […]

सम्बन्धित सामग्री

बेन्जेमा र एम्बाप्पेलाई पछि पार्दै मेसी ‘फिफा वर्ष खेलाडी’

अर्जेन्टिना र पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड लियोनल मेसी २०२२ को फिफा ‘वेस्ट अवार्ड’ मा वर्ष खेलाडी घोषित भएका छन् ।

मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’

काठमाडौं :  विश्व विजेता अर्जेन्टिना कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर प्रदान गरेको छ। विश्वकपपछि पहिलो पटक मेस्सीले हिजोदेखि प्रशिक्षणमा फर्किएका छन्। विश्वकपको फाइनलपछि १७ दिनको छुट्टी मनाएर मेस्सी क्लबमा हाजिर भए। गार्ड अफ अनर खेलकुदको विशिष्ट सम्मान मानिन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा खेलाडीहरुले उभिएर मेस्सीलाई सम्मान प्रकट गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरे।कीर्तिमानी ७ पटकका ब

मेस्सीले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने

काठमाडौँ- अर्जेन्टिना फुटबल टिमका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गर्ने भएका छन् । बीबीसीले जनाएअनुसार मेस्सी र पीएसजीबीच सम्झौता नवीकरण गर्ने सहमति भएको हो । अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि दिलाएका ३५ वर्षीय मेस्सी र पीएसजीबीच २०२३ को जुनसम्मको सम्झौता रहेको छ । ...

मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयन बाहिर

अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाउनु भएको छैन । मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयनमा नअटाउनु भएको हो ।

बेन्जेमा, बार्सिलोना, लेवान्डोस्की र आफ्नैबारे मेस्सीको यस्तो धारणा

एजेन्सी – अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड लियोनल मेस्सी मिडियामा प्राय बोेल्दैनन् । तर जब उनी बोल्छन्, उनी स्पष्ट र स्पष्टसँग बोल्छन् । यो पछिल्लो अन्तर्वार्ताको विषय हो । टिवाइसी स्पोर्ट्ससँगको कुराकानीमा क्याटलान क्लब बार्सिलोनाका पूर्व फरवार्डले क्याम्प नोउबाट आफ्नो प्रस्थान र पेरिसमा उसको पछिको अनुकूलन अवधिको बारेमा खुलेर […]

कोरोनामुक्त भए मेस्सी

अर्जेन्टिना– स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ । क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण […]

मेस्सी कोरोनामुक्त, पीएसजीको प्रशिक्षणमा फर्किने

स्टार खेलाडी लियोनल मेस्सीको कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ ।  क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४-० क

फुटबल स्टार मेस्सीलाई कोरोना

एजेन्सी । फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएपछी उनी होम आइ्सोलेसनमा बसेका छन् । यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो । विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछी उनलाई कोरोना संक्रमण भएको बुझिएको छ । पीएसजीका म्यानेजर […]

इकार्डी र पीएसजीबीच सम्झौता

पेरिस । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड मोउरो इकार्डीलाई आइतबार स्थायी खेलाडीको रूपमा औपचारिक अनुबन्धन गरेको छ । यसै सिजन इन्टर मिलानबाट लोनमा पीएसजी पुगेका २७ वर्षे फरवार्डलाई ५२ मिलियन पाउन्डमा ४ वर्षका लागि स्थायी रूपमा अनुबन्धन गरेको हो । अब इकार्डी २०२४ सम्म पीएसजीमा …

मेस्सीले पीएसजी छाड्ने पक्का

अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन(पीएसजी) का सुपर स्टार लियोनल मेस्सीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले मेस्सीले क्लब छाड्न लागेको बताउनुभएको छ ।