मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’

काठमाडौं :  विश्व विजेता अर्जेन्टिना कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर प्रदान गरेको छ। विश्वकपपछि पहिलो पटक मेस्सीले हिजोदेखि प्रशिक्षणमा फर्किएका छन्। विश्वकपको फाइनलपछि १७ दिनको छुट्टी मनाएर मेस्सी क्लबमा हाजिर भए। गार्ड अफ अनर खेलकुदको विशिष्ट सम्मान मानिन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा खेलाडीहरुले उभिएर मेस्सीलाई सम्मान प्रकट गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरे।कीर्तिमानी ७ पटकका ब

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई चीनमा ‘गार्ड अफ अनर’ [तस्बिरहरू]

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’...

मेस्सीलाई पिएसजीमा ‘गार्ड अफ अनर’

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई प्रशिक्षणमा फर्कने क्रममा गार्ड अफ अनरले सम्मानित गरेको छ । विश्वकप उपाधि जितेपछि बिदा लिएर बुधबारबाट प्रशिक्षणमा फर्किएका मेस्सीलाई पिएसजीका खेलाडी, प्राविधिक टोलीसँगै क्लबका अन्य कर्मचारीले प्रशिक्षण गर्न जाने क्रममा सम्मान गरे । गार्ड अफ अनर दिनुलाई खेलकुदमा च्याम्पियनको विशिष्ट सम्मान गरेको […]

कोहलीलाई १०० औँ टेस्टमा ‘गार्ड अफ अनर’

काठमाडौँ : पूर्वकप्तान विराट कोहलीलाई भारतीय टेस्ट टिमका खेलाडीले ‘गार्ड अफ अनर’ सम्मान दिएका छन् । शनिबार श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा फिल्डिङ गर्ने क्रममा कोहलीलाई मैदान प्रवेश गर्नुअघि भारतीय खेलाडीले १०० औँ टेस्ट खेलिरहेका आफ्ना सफल र उत्कृष्ट टेस्ट टिमका पूर्वकप्तानलाई गार्ड अफ अनर सम्मान दिएका हुन् । १०० औँ टेस्ट क्रिकेटमा यस्तो सम्मान पाउने […]

भारतीय प्रधानमन्त्री मोदीलार्ई ‘गार्ड अफ अनर’ प्रदान

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइयो।

भारतद्वारा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

नयाँदिल्ली । भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर‘ प्रदान गरेको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ...

प्रधानमन्त्रीलाई भारतमा गार्ड अफ अनर

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ। गार्ड अफ अनर समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदीलगायत भारतीय मन्त्रीहरू सहभागी थिए। गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले दुबै देशको बीचको मित्रता महत्वपूर्ण रहेको प्रतिक्रिया दिए। 'समय बदलिरहेको छ, नेपाली जनताको चाहनाअनुसार हामी विकास गरिरहेका छौं, म यो कुरा भारतीय सरकार र…

ओलीलाई गार्ड अफ अनर (१२ तस्वीर)

२४ चैत, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन …

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई ‘गार्ड अफ अनर’ अर्पण गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा अब्बासीलाई गार्ड अफ अनर दिइयो। पाकिस्तानका प्रधानमन्त्री अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुन्।

प्रधानमन्त्री देउवालाई 'गार्ड अफ अनर'

भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।