भोलिदेखि २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप, उद्घाटन खेल धरान र युकेएफसि भारतबिच हुने

मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण भोलि (शनिबार) देखि सुरु हुदैछ।...

सम्बन्धित सामग्री

धरान र युकेएफसीबीच उद्घाटन खेल

मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औं संस्करण शनिबारदेखि हुँदै छ।...

आहा–रारा गोल्ड कप : आज एपीएफ र धरान भिड्ने

काठमाडौं : कास्कीको पोखरामा जारी आहा–रारा गोल्ड कप फुटबलमा पहिलो क्वार्टर फाइनलमा शनिबार विभागीय टोली एफीएफ र धरान फुटबल क्लब  प्रतिस्पर्धा गर्दै छन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै धरानले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। एपीएफले भने सिधै क्वार्टर फाइनलमा स्थान पाएको हो। विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको चर्च ब्वाइजले क्वार्टरफाइनलमा आइतबार मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

आहा रारा गोल्डकप : उद्घाटन खेलमा आज सहारा र धरान भिड्ने

पर्वत : आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करण पोखरा रंगशालामा सुरु हुँदै छ। फुटबल खेलको विकासका लागि मोफसलको महत्त्वपूर्ण खेलका रूपमा लिने गरिएको आहा रारा पोखरा गोल्डकपको यो संस्करणको पहिलो खेल बिहीबार दिउँसो दुई बजे हुँदै छ। १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्न लागेका छन्।  उद्घाटन खेल दुई बजेबाट सुरु हुने भए पनि गोल्डकपको औपचारिक कार्यक्रम भने साढे १ बजे पोखरा रंगशालामा नै हुनेछ। उद्घाटन सत्रमा पो

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।...

मिल्स गोल्डकप : उद्घाटन खेलमा धरान विजयी

विराटनगर : विराटनगरमा शुक्रबार शुरू भएको दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा धरानको गोधुली फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी-११ मोरङलाई ‘सडन डेथ’ मा ७–६ गोलले हराउँदै धरान सेमिफाइनलमा पुगेको हो।निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। धरानले नतिजाका लागि सडन डेथसम्म संघर्ष गर्नुपर्‍यो। निर्धारित समयम

न्यू स्टार र एलेभेन एरोज क्लब विजयी

आइतबारको पहिलो खेल धरानको टेम्के क्लब र धरान फुटबल क्लबबीच हुनेछ। दोस्रो खेल इटहरीको राष्ट्रिय जागृति क्लब र इटहरी फुटबल क्लबबीच हुनेछ।...

‘रविन एण्ड द न्यु रेभुलुसन’ को प्रस्तुतिले तात्यो धरान

चर्चित ब्यान्ड ‘रविन एण्ड द न्यु रेभुलुसन’ ले धरानका दर्शक नचाएको छ ।  धरान १२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजित ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो गीतसंगीतबाट दर्शक रिझाएका हुन् ।कोभिड महामारीका कारण करिब साढे दुई बर्षपछि आयोजना भएको यो कन्सर्टमा ब्यान्डले आफ्ना हिट गीत मार्फत दर्शक नचाउन सफल भएको छ ।नेपाली ढाका टोपी लगाएर स्टेजमा ओर्लिदै रविन एण्ड द न्यु रेभुलुसनका सदस्यले नेपाल–नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीतबाट कन्सर्ट सुरु गरेका थिए । ४

‘ए’ डिभिजन फुटसलको खेल तालिका सार्वजनिक

काठमाडौं । पर्यटकीय नगरी पोखरामा अर्काे महिना आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन खेलमा दि राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् […] The post ‘ए’ डिभिजन फुटसलको खेल तालिका सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.