‘ए’ डिभिजन फुटसलको खेल तालिका सार्वजनिक

काठमाडौं । पर्यटकीय नगरी पोखरामा अर्काे महिना आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन खेलमा दि राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् […] The post ‘ए’ डिभिजन फुटसलको खेल तालिका सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.