कर्णाली । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । आज बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् । बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन आग्रह गरे । ‘विगतमा अध्यादेशबाट बजेट ल्याइयो, […]