काठमाडौँ – संयुक्त राष्ट्रसंघले पछिल्लोपटक जलवायु परिवर्तन न्यूनिकरण सम्बन्धी बृहत प्रतिवेदन सार्वजनिक गर्दै ‘अहिले नै आवश्यक कदम नचाले संकट निश्चित’ रहेको दोहोर्याएको छ । जलवायु परिवर्तनको प्रभाव र सम्भावित संकटलाई लिएर लगातार वैज्ञानिक अध्ययनमा आधारित प्रतिवेदनहरुले चेतावनी दिँदै आइरहेका बेला राष्ट्रसंघले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था आइपिसिसीको छैटौँ एसेसमेन्ट […]