काठमाडौँ – विज्ञानले तापक्रम वृद्धि टार्न नसकिने गम्भीर जलवायु संकट निम्त्याउनेतर्फ उन्मुख भइरहेको भन्दै उत्सर्जन कटौतीसहित अनुकूलन प्रयासका लागि तत्काल महत्त्वाकांक्षी रूपमा गर्नुपर्ने भनिरहेको छ। तर, जलवायु संकट समाधानका लागि भावी मार्गदर्शन तय गर्ने संयुक्त राष्ट्रसंघीय सम्मेलनबाट भने ठोस प्रगति हासिल हुने संकेत देखिएको छैन। इजिप्टको शर्म एल-शेखमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ औँ सम्मेलन […]