कोप-२६ सम्मेलन : जलवायु संकट रोक्ने सहमति

२८ कात्तिक, काठमाडौं । स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न कोप-२६ सम्मेलनमा सहभागी झण्डै २ सय राष्ट्रहरू जलवायु संकट रोक्न सहमत भएका छन् । कोप-२६ मा सहभागी राष्ट्रहरूले जलवायु परिवर्तनको असर रोक्ने एउटा नयाँ सहमति गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सहमतिमा उत्सर्जन तीव्र गतिले कम गर्ने र जलवायु परिवर्तनको असरसँग जुध्न विकासशील राष्ट्रलाई थप सहयोग गर्ने […]