काठमाडाैं : नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) बीच ६ महिनाभित्र स्नातक तहको आम सञ्चार अध्ययन अन्तर्गतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर लेखनाथ शर्मा र एनपीआइका अध्यक्ष नीलकण्ठ उप्रेतीले सोमबार काठमाडौंमा एक का...