खुला विश्वविद्यालय स्थापनाका लागि रणनीतिक योजना कार्यशाला शुरू

नवलपरासी – बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला शुरू भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गरेका छन्। विश्वविद्यालयका लागि जग्गा प्राप्ति तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारका तर्फबाट साथ, सहयोग र समर्थन रहने बताउँदै उनले देशका मात्रै नभएर विदेशका विद्यार्थीलाई समेत आकर्षण गर्ने गरी […]