स्रष्टाप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउँछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन्।आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन्।उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरू मुलुकका गहना तथा सभ्यता र संस्

सम्बन्धित सामग्री

‘निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहयोग बिना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्न नसक्ने बताएका छन् । सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्नेकुरा राज्यले मात्रै पूरा गर्न नसक्ने बताएका हुन् । उनले राज्यले निजी क्षेत्रसँग सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिन नसक्ने बताए […]

सत्यमोहनको योगदानलाई राज्यले सम्झिरहने छ : प्रधानमन्त्री देउवा

३० असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट निकै दुःखी भएको बताएका छन् । जोशीको योगदानलाई राज्यले सधैं सम्झिरहने पनि उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ […]

आदिवासी जनजातिको भाषा संस्कृतिको संरक्षण राज्यले गर्छ : प्रधानमन्त्री देउवा

२८औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार नेपाल आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भीर रहेको बताएका हुन् ।

पक्राउ पुर्जी जारी गरेर राज्यले द्वन्द्वतिर धकेल्न खोज्यो : हेमन्तप्रकाश ओली

नेकपा बहुमत पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले ललितपुर जिल्ला अदालतले प्रतिबन्धको अवधिको विषयलाई लिएर पक्राउ पुर्जी जारी गरेर राज्यले द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् । ललितपुर जिल्ला अदालतले नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’  प्रवक्ता खड्गबहादुर विश्वकर्मा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि बहुमतका प्रवक्ता ओलीले आपत्ति जनाएका हुन् ।‘हामीले बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा प्रधानमन्त्री

विप्लव समूहका नेता भन्छन्– राज्यले तीन बुँदे सहमति उल्लंघन गर्यो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको बताएका छन् । ललितपुर जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि सचिवालय सदस्य बुढामगरले आपत्ति जनाएका हुन् । ‘हामीले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेर सहमति गरियो । उहाँ सरकारबाट बाहिरिएपछि सरकारमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित राज्यका सबै निकायलाई तीन बुँदे पालना गर्न ब

‘विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्छ’

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘बीपी कोइरालालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने  साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाए । प्रधानमन्त्री देउवाले जननायक बीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन […]

राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गर्‍यो: दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्।...

विदेशमा गराएको उपचार खर्च राज्यले तिर्न मिल्दैन : नेता थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व-स्वास्थ्यमन्त्री गगन थापाले पूर्व-प्रधानमन्त्री तथा  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको विदेशको उपचार खर्च कानुनी रूपमा राज्‍यले व्यहोर्न नमिल्ने बताएका छन्।विदेशमा गरेको जोसुकै नेपालीहरूको उपचार खर्च राज्यले व्यहोर्ने कानुनी व्‍यवस्था नरहेको भन्दै उनले आवश्यक परेमा देशविदेशमा रहेका नेपालीहरूले उनलाई सहयोग गर्न तप्पर रहेको बताएका छन्।केपी ओली सरकारले पूर्व-प्रधानमन्त्री खनालको उपचार खर्च राज्‍यले व्‍यहोर्ने निर्णय गरेका थिए। त्