उच्च लाभांश वितरण गर्दै आएको महिला लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । माघ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय पनि गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ५० प्रतिशत र आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो । विगतका वर्षहरूमा उच्च लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।

सम्बन्धित सामग्री

नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएको पनि जानकारी दिएको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १ दशलमव १५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

स्वावलम्बन लघुवित्तले २१ प्रतिशत लाभांश वितरण गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा २९ करोड ५ लाख १४ हजार रुपैयाँ […]

दुई लघुवित्तले घोषणा गरे लाभांश

उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ,१२ माघ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी […]

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २५.२६ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख को २२ प्रतिशतले हुने आउने ५१ करोड १३ […]

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्ताहरूलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो । लघुवित्तको आज

डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश दिने

२६ पुस, काठमाडौं । डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ पुस आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११.०५३ प्रतिशत नगद लाभांश […]

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने

महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीहरुलाई अधिकतम ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यद्यपि, प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । लघुवित्तले गत वर्षमात्रै आईपीओ जारी गरेको हो । आईपीओपछि पहिलोपटक लघुवित्तले लाभांश घोषणा

सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश दिने

सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.६३ प्रतिशत गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।लघुवित्तको […]