एप्पलले भारतमा आइफोन १३ को निर्माण प्रक्रिया सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३ को ट्रायल प्रडक्सन गरिरहेको छ । यो कार्य चेनई नजिकको फक्सकन प्लान्टबाट सुचारु भईरहेको हो ।
फेब्रुअरी सम्ममा कम्पनीले दुवै भारतीय बजार र बाहिर निर्यातका लागि व्यवसायिक निर्माण प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।
एप्पलले यसका लागि एकदमै अभावमा रहेको सेमिकण्डक्टर चिप पनि पाइसकेको...