महामारीमा सुशासन अपरिहार्य

सुन्दा राम्रो सुनिने र भन्दा मानिने सुशासनको व्यावहारिक कार्यान्वयन पक्ष अति नै चुनौतीपूर्ण छ । कुनै पनि मुलुकको सुशासनको मियो त्यहाँको सरकार हो; तथापि बहुस्तरीय शासकीय संरचनाको प्रभाव रहेको हाम्रो वर्तमान शासन प्रणालीमा सुशासनको प्रत्याभूति दिलाउनका लागि सरकारका अतिरिक्त निजी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्थाको साथै आम नागरिकसमेत सजग, सचेत र जिम्मेवार हुनुपर्छ । नेपालको परिप्रेक्ष्यमा जब मुलुक विषम परिस्थितिमा फसिरहेको हुन्छ तब सुशासनको अवस्था कमजोर बन्दै गएको पाइन्छ; जसलाई भूकम्पको समयमा भएको राहत सामग्रीको खरिददेखि कोरोना महाव्याधिमा भइरहेको खोप खरिद प्रक्रियामा नागरिकस्तरबाट उठाइएको अनियमिताको प्रश्नले पुष्ट्याइ गर्छ

सम्बन्धित सामग्री

सुशासनका लागि अख्तियार अपरिहार्य संस्था हो : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राखेका छन् । आयोगको इटहरी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उनले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिस्कृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गरे। मुख्यमन्त्री […]

सुशासन, जनचाहना र नेताको मानसिकता

सुशासन राष्ट्रिय राजनीतिको प्रतिबिम्ब हो, जसले राज्य कस्तो नेताले चलाइरहेको छ भन्ने बताउँछ । समयसापेक्ष ऐनकानुन निर्माण हुँदै गए, ऐन कानुनअनुसार राज्य सञ्चालित भए तथा ऐन कानुनको पालनकर्ताको दृष्टान्त नेताले दिँदै आए राज्य विधिवत सञ्चालित भएको प्रमाणित हुन्छ । सुशासन देश र जनताको हितका निम्ति अपरिहार्य हुने भएकाले यसले परिवर्तित परिवेशअनुकूलकै जनअपेक्षा पूरा गर्नुपर्दछ । […] The post सुशासन, जनचाहना र नेताको मानसिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सुशासन कायम गर्न सबैको भूमिका अपरिहार्य’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सुशानसन कायम गर्न सरकारका सबै निकायका साथै जनसाधारणको अहम् भूमिका रहेको बताएकी छिन्।...

चौतर्फी विकासका लागि नेकपा एस अपरिहार्य: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन्।...

‘आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त’

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति अगाडि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि समृद्धि अपरिहार्य भएको उल्लेख गरे । “समृद्धिका लागि सुशासन पूर्व शर्त जस्तै बन्न पुगेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले […]

मुलुकमा संघीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

२९ वैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा संघीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । स्वप्नबालिका प्रकाशनद्वारा शुक्रबार आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले स्व. पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए । उपराष्ट्रपति […]

सुशासन, जनचाहना र नेताको मानसिकता

सुशासन राष्ट्रिय राजनीतिको प्रतिबिम्ब हो, जसले राज्य कस्तो नेताले चलाइरहेको छ भन्ने बताउँछ । समयसापेक्ष ऐनकानुन निर्माण हुँदै गए ऐन कानुनअनुसार राज्य सञ्चालित भए तथा ऐनकानुनको पालनकर्ताको दृष्टान्त नेताले दिँदै आए राज्य विधिवत सञ्चालित भएको प्रमाणित हुन्छ । सुशासन देश र जनताको हितका निम्ति अपरिहार्य हुने भएकाले यसले परिवर्तित परिवेशअनुकूलकै जनअपेक्षा पूरा गर्नुपर्दछ । सुशासन […] The post सुशासन, जनचाहना र नेताको मानसिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए। अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए।

सुशासन सुनिश्चिततामा ट्रेड युनियन साधक कि बाधक ?

सुशासन सुनिश्चितताका लागि सक्षम र सफल ट्रेड युनियनको गतिविधि बाधक नभएर साधक हुनु अपरिहार्य हुन्छ । ट्रेड युनियन नेतृत्वको कार्यशैलीले पनि सुशासन प्रवद्र्धनमा अहम् भूमिका खेल्ने वास्तविकता हो । तर, कतिपय अवस्थामा नेतृत्व वर्गको कार्यशैलीमा निष्पक्षता, निष्कंलकतामा प्रश्नहरू उठ्ने गरेका छन् । ट्रेड युनियनको सिद्धान्तलाई कुल्चिँदै सामूहिक भन्दा पनि निजी स्वार्थमा पदको दुरुपयोग गरेको आरोप […]

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ ।