सुशासन सुनिश्चितताका लागि सक्षम र सफल ट्रेड युनियनको गतिविधि बाधक नभएर साधक हुनु अपरिहार्य हुन्छ । ट्रेड युनियन नेतृत्वको कार्यशैलीले पनि सुशासन प्रवद्र्धनमा अहम् भूमिका खेल्ने वास्तविकता हो । तर, कतिपय अवस्थामा नेतृत्व वर्गको कार्यशैलीमा निष्पक्षता, निष्कंलकतामा प्रश्नहरू उठ्ने गरेका छन् । ट्रेड युनियनको सिद्धान्तलाई कुल्चिँदै सामूहिक भन्दा पनि निजी स्वार्थमा पदको दुरुपयोग गरेको आरोप […]