काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह गरेका छन् । बुधबार अभिमुखीकरण कार्यक्रममा पुगेर लामिछानेले आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए । ‘सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो साहिदहरूले रगत बगाएर आएको चुनाव हो। […]
काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११:५१ बजे खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा अवतरणका क्रममा असामान्य अवस्थाको सामना गर्दै दुर्घटनाग्रस्त भएको कम्पनीले जनाएको छ । काठमाडौंबाट बेलाबेंशीतर्फ पुगेको उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेको […]
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवातर्फका १२ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य प्रशासकहरूको पदस्थापन र जिम्मेवारी बाँडफाँट गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाउन यो निर्णय गरेको हो।
खोटाङ हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको ‘९एन-एफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त घटनामा काजीबहादुर राई घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौंल्याई उपचारको व्यवस्था गरिएको हो । […]
Washington D.C. -- US President Donald Trump has warned of immediate action against the government of Cuba as Venezuela faces a growing electricity crisis following the halt of oil exports.US President Trump and Secretary of State Marco Rubio commented, warning that the United States could expand its influence in Cuba. They highlighted the extremely difficult situation the island is facing, noting that the current dire circumstances are motivating Washington to take swift action against Cuba.Rubio also stated that the island's economy cannot be brought back on track immediately because it is not operating under a regulated economic and political/governmental system.Cuban...