'भएको सबै बाढीले लग्यो, छोराहरूले के गर्लान् भन्ने पीर छ'

'बाढीले लैजाने जति लगिहाल्यो, अब बाचिए बाचिएला, जे होला भनेर घरमै फर्क्यौं,’ दाहालले भने