गायक राजु लामाद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ । गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जलवायु परिवतर्नबारे जनचेतना फैलाउन सगरमाथा आरोहण अभियानमा रहेका उनीसहितको टोलीले आज (सोमबार) सफल आरोहण गरेको हो । उनीसहित २७ जनाको टोली सोमबार (२०२२ मे १६) बिहान ४ बजेदेखि ६ः४० मिनेटको अवधिमा ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेको इम्याजिन नेपालले जानकारी दिएको […]

सम्बन्धित सामग्री

राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ,१६ असार । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ । ‘नाकैमा ठूली, शिरैमा […]

राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।

गायक राजु लामा सगरमाथा आरोहण गरेर फर्किए

काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर गायक राजु लामा काठमाडौँ फर्किएका छन्। यही जेठ २ गते गायक लामासहित २७ जनाको आरोही टोली सगरमाथाको शिखरमा पुगेको थियो ।

सगरमाथाको शिखरमा पुगे गायक राजु लामा

काठमाडौँ- गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेका हुन्। उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए। जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर […]