सिन्धुली । सिन्धुलीमा गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलका १ हजार भन्दा बढी उम्मेदवारहरुले निर्वाचन खर्च समयमै नबुझाएका कारण कारबाहीमा परेका छन् । निर्वाचन आयोगले कानून बमोजिम निर्वाचन खर्चको विवरण पेश नगर्ने सिन्धुलीका १ हजार १ सय ७९ जना उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ । निर्वाचनको खर्चको विवरण निर्वाचन […]